Online Payment Gateway App Like E-Sewa/Khalti/PayTm/Paypal

नमस्ते ।के तपाईं E-sewa/Khalti/Ime pay जस्तो Online Payment Gateway Website & App बनाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यो विवरण तपाईंको लागि काम लाग्न सक्छ । 

नेपालमा आफ्नै Online Payment Gateway कसरी सुरु गर्न सकिन्छ त ? के छ त यसको कानुनी प्रकृियाहरु ?

नेपालमा आफ्नै Online Payment Gateway सुरु गर्नको लागि नेपाल राष्ट्र ले Payment Service Provider- PSP को License दिने गर्दछ। त्यहि License प्रयोग गरेर नै तपाईंले आफ्नै Online Payment Gateway सुरु गर्ने हो । विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी कारोबार गर्ने संस्था,स्वदेशमा मनी ट्रान्सफर गर्ने कम्पनी, वस्तु र सेवाको बिल भुक्तानी गर्ने उद्देश्यले स्थापना भएका संस्था र यस प्रयोजनका लागि उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध रहने संस्था यो क्याटेगोरी मा पर्दछ ।  यो License कसरी पाउन सकिन्छ, के-के प्रकृियाहरु छ र कति पैसा भाहिन्छ सबै यहाँ दिईएको फाईलमा विस्तृतमा दिईएको छ । कृपया यहाँ क्लिक गरेर त्यो फाईल डाउनलोड गर्न सक्नुहुन्छ ।

हामीले तपाईंलाई के-कुरामा सहयोग गर्छौं त ?

हामी तपाईंलाई कम्पनी दर्ता सम्बन्धीभन्दा पनि कम्पनी चलाउनमा मद्दत गर्नेछौं । एउटा Payment Gateway को License पाएको अधिकतम ६ महिना भित्रमा काम सुरु गर्नुपर्ने राष्ट्रबैंकको नियम अनुसार,हमी तपाईंको कम्पनीको लागि मोबाईल एप, वेबसाईट र एङटा सम्पुर्ण एप बनाएर दिनेछौं । अहिले तत्काल राष्ट्रबैंकले यस्को लागि License बन्द गरेको छ । अहिले यस्तो किसिमको कम्पनी दर्ता गर्न मिल्दैन । अहिले सम्म नेपालमा कुल २७ वटा यस्तो कम्पनी दर्ता रहृका छन् । तर उनीहरुमध्य ६ वटाको License रद्द हुन लागेको ले राष्ट् बैंकले चाँडै थप लाईसेन्स खुलाउने प्रकृियामा छ । यदि तपाईंले अहिले देखि यस्को लागि काम सुरु गर्नुभयो भने पछि License लिने बेला सजिलो हुनेछ ।

NRB को License बिना मैले कसरी काम सुरु गर्न सक्छु त ?

नेपालमा Payment Gateway चलाउनको लागि License जरुरी छ तर License पाउन समेत समय लाग्ने गर्दछ । यदि तपाईंले अहिले देखि सुरु गर्दै जानु भयो भने,सम्भवत १/२ वर्ष भित्रमा License पाउन सक्नुहुन्छ । तर त्यति बेलासम्म तपाईंले Market मा Product Launch गर्नेबेलासम्म अरु धेरे अगाडि बढिसक्ने र तपाईंलाई पछि Market मा Comeback गर्न गार्हो हुने भएकोले अहिले देखि काम सुरु गर्दा राम्रो हुन्छ । सुरुवाती चरणमा Online Money Transfer बाट सुरु गर्ने र त्यसपछिPayment Service Provider- PSP को License लिएर बत्ती,पानी,मोबाईल,ईन्टर्नेट रिचार्ज को बिल तिर्न मिल्ने बनाउँदा हुन्छ । यो App मा पैसा पाउन, पठाउन मिल्ने, पशलमा QR code Scan गरेर तथा वेबसाईट र मोबाईल एपमा Api Access दिएर Third Party Payment Integration गर्न मिल्छ । NRB बाट License नभएकोले गर्दा Bank Load & Bank Withdraw तथा बत्ती,पानी,मोबाईल,ईन्टर्नेट रिचार्ज को बिल तिर्न मिल्दैन ।यसमा पैसा Agent ले Load गर्न मिल्छ । यसलाई Remittance पठाउन तथा पाउनको लागि समेत गराउन सकिन्छ ।

कति खर्च लाग्छ ? 

NRB को नियम अनुसार चुक्ता पुँजि रु. २ करोड हुनुपर्नेछ । तर तपाईंले ग्राहकलाई धेरै सेवा दिन चाहनुहुन्छ भने Bank मा Deposit राख्न,Sim Provider सँग Balance किन्न करिव रु.५ करोडको हाराहारी सम्म पर्न जान्छ । यस्मा हाम्रो Mobile App Development Charge करिव रु.२० देखि ५० लाख रुपैंयासम्म लाग्न सक्छ । तर Basic App जस्मा पैसा पाउन, पठाउन मिल्ने, पशलमा QR code Scan गरेर तथा वेबसाईट र मोबाईल एपमा Api Access दिएर Third Party Payment Integration गर्न मिल्ने App बनाउँदा हाम्रो App Development Charge करिव रु.५ लाख लाई समेत मिलाएर करिव रु.२० लख सम्म जरुरी पर्न सक्छ ।

App बनाउन कति समय लाग्छ ?

Basic App Development को लागि करिव २० दिन सम्म लग्न सक्छ भने Advanced App को लागि करिव ३ देखि ४ महिनासम्म समय लाग्न सक्छ ।

Basic App मा के-के Features हुन्छ ?

Basic App लाई E-Sewa  जस्तो नभएर PayPal जस्तो भन्दा Better हुन्छ । यो App मा तपाईंले पैसा पठाउँदा Charge काट्ने तथा Merchant ले पैसा उस्को Wallet मा Receive गर्दा Certain Transaction Charge लिएर तथा Bank Withdraw गर्दा Charge लिएर आम्दानी गर्न सकिन्छ ।

  • Admin Dashboard
  • Advanced Profit Report
  • Modern Transactional Report
  • User Management
  • Secret Login System
  • Merchant Management
  • Currency Handling
  • Country Management
  • All the Charges Management Facilities
  • Module Management in terms of KYC
  • Smart KYC Management for Merchant and User
  • All the Amount Management
  • Facility to manage on-hold and Disputed Amount.
  • Standard Role Management
  • Staff Handling
  • Different Types Withdraw Management
  • Latest Payment Gateways Management
  • Advanced Site Settings
  • Logo and Favicon Management
  • Excellent Cookie Consent Settings
  • Pages Management
  • Advanced Menu Builder Features
  • Website Content Management
  • Standard Blog & Blog Category Management
  • Modern SEO Settings.
  • Email Template and Email Configurations
  • Group Email Sending Feature
  • Smart SMS Gateways
  • SMS Template Management
  • Manages Website Languages
  • Advanced Support Ticket features for User and Merchant
  • Profile Settings and Password Changing features
  • User Dashboard
  • Standard Dashboard with Lots of Informations
  • Transfer Money (With QR code)
  • Request Money Feature
  • Sent Request History
  • Received Request history
  • Advanced Exchange Money
  • Merchant Payment System (With QR code)
  • Create Vouchers for Users
  • Redeem Voucher option
  • Voucher History with used and unused status
  • All the Redeem History
  • Standard Deposit System and Deposit History
  • Money Withdraw and Withdraw History
  • Invoice Create
  • Invoice Payment
  • All the Invoice History with Different Status
  • Make Escrow for the Clients
  • Manage Pending Escrow
  • All the Escrows Made by the user
  • All the Transactions with Advanced Searching Technique
  • Profile Settings
  • Own QR Code Sharing feature
  • Two-Step Security
  • Standard Support Ticket
  • They can send their wallet amount to E-sewa/Khalti Wallet.
  • Merchant Dashobard
  • Advanced Dashboard with lots of Merchant Informations.
  • Own QR Code Sharing feature
  • API Access key with Service Mode
  • All the Transactions with Advanced Searching Technique
  • Money Withdraw
  • Withdraw History
  • Profile Settings Option
  • Change Password
  • Modern Two-step Security
  • Standard Support Ticket

 

Admin Panel Demo: 

Url: https://payment.kctech.com.np

Username: 9814581248

Password: admin123

Mobile App Demo: https://drive.google.com/file/d/11Eoddxlb2M7GjkCtCIEuTQsBTqWjHay-/view?usp=sharing

जरुरी पुँजी  : न्युनतम रु.२० लाख

App Development Charge: Rs.2 - 5 Lakh

What you will get?

  • Company Registration 
  • Website , Admin Panel, Customer & Agent App
  • Server, Domain Name, Logo
  • Your Required No. Of Trained Staff to run this app smoothly.

Advanced Payment Service Provider- PSP Features:

माथिको Feature सहित

  • Add & Withdraw Money In Bank Account
  • Smart Kyc Verification Process
  • User can pay Electricity,Water,Internet, Airline & Bus Ticket, Movie Ticket,Recharge,Make Fixed Deposit Of their Wallet amount, Pay Share Amount & Many More.

Demo: यो Custom Made बनाईने भएकोले यस्को Demo उपलब्ध छैन ।

जरुरी पुँजी  : न्युनतम रु.५ करोड़

App Development Charge: Rs.20 - 50 Lakh

कसरी आम्दानी हुन्छ ?

यो एप मा पैसा पाउँदा,पठाउँदा,बिल तिर्दा,कुनै कारोवार गर्दा, Wallet को पैसालाई Bank Withdraw गर्दा Certain Charges लिएर आम्दानी गर्न सकिन्छ । 

यो App बनाउन सुरु गर्दा Complete Guidance तथा NRB  को Guidelines Follow गर्नुपर्ने भएको तथा पैसाको आम्दानी सँगै Risk पनि उत्तिनै हुने भएकोले यस्को अरु थप विस्तृत विवरण लिएर मात्र यो व्यवशाय सुरु गर्नुहोला । 

थप जानकारी तथा विस्तृत विवरणको लागि तपाईंले हामीलाई सम्पर्क गर्नसक्नुहुन्छ । 

Contact Details:

Website: https://kctech.com.np

E-Mail: [email protected] , [email protected]

WhatsApp/Viber: +9779814581248

Personal Facebook Account: https://www.facebook.com/krishna.kc.9847/

Facebook Page: https://www.facebook.com/kctechnepal

Payment Info: Payment info will be given after our conversation.

Contact Number: +9779814581248 / +9779868296823

Company Registration Number: 265747/078/079

VAT No: 610034163

Address: Khushibu, Kathmandu, Nepal.

Do you want to get our quality service for your business?